मुस्ताङ । बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने (कागबेनी–छुसाङ) नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा...
गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सिंहदरबारस्थि मन्त्रालयमा सर्ने भएका छन् । गत ६ असोजमा मन्त्री भएपछि पुन ७ असोजदेखि केशरमहलमै बसेका थिए । जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगनजी भएपछि अस्थायी रूपमा मन्त्रालय केशरमहलमा...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३०.७५ अङ्कले बढेको हो । यो सँगै परिसूचक २६३१.१४ विन्दुमा पुगेको छ । बजारमा आज ९ अर्ब १० करोडको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनभन्दा झण्डै डेढ अर्बले...
काठमाडौं। ‘पहिला देश’ अभियानमा आबद्ध दुई जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ। डा. निकोलस भुसालको नेतृत्वमा रहेको यो अभियानले आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति लगायतसँग मिलेर विभिन्न माग राख्दै माइतीघरमा प्रदर्शन...
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार दैनिक कम्तीमा ५०० को दरले छपाइ हुनेछ । विभागका निर्देशक नरहरि तिवारीले भने, ‘सुरक्षण मुद्रण केन्द्रले बनेपामा...
काठमाडौं। विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । शुक्रबार सुनुवाइ नसकिएपछि 'हेर्दाहेर्दैमा' राखिएको सो रिट न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको...
काठमाडौं । आज अहरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह...
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष ०८१र८२ को ३५ औं वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख डा.नारायण प्रसाद रेग्मीले शुक्रबार संविधानको धारा २९४ को...