समाज


तीज मनाएर फर्किने क्रममा खोलाले बगाउँदा एकको ज्यान गयो

चौतारा । सिन्धुपाल्चोकमा तीज मनाएर फर्किने क्रममा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् । मामाघरबाट...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको थियो । सोही पहिरोले सडकमा सवारी आवातजावत बन्द...

देशभर वर्षा : पछिल्लो २४ घण्टामा गण्डकीका कुन ठाउँमा कति पानी पर्‍यो ? सूचीसहित

पोखरा। अहिले देशको अधिकांश स्थानमा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा निरन्तर वर्षाको कारण केही ठाउँमा वर्षाले खतराको तह पार गरिसकेको छ । यो समाचार तयार पार्दा सम्म बाराको निजगढ र बागलुङको गलकोट र पोखरामा खतराको...

आज ऋषि पञ्चमी, अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरेर मनाइँदै

  पोखरा । आज भाद्र शुक्ल पञ्चमी, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया...

सेराबेँसीको तीज गीत प्रतियोगितामा हिमालय आमा समुह प्रथम

पोखरा । शिवशक्ति महिला समुह तथा हिमचुली युवा क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेँसीद्वारा आयोजित खुल्ला तीजगीत प्रतियोगितामा हिमालय आमा समुह खुदीखोला प्रथम भएको छ । प्रतियोगितामा कर्पाकेली पुन मगर समाज, शुनपा–२ एक्लेखेत द्वितीय र गायत्री आमा समुह...

काठमाडौं वर्ल्ड स्कुलमा विद्यार्थीहरुबीच झडप

काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौं वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । कक्षा १२ मा अध्ययनर विद्यार्थीहरुको बिचमा मंगलबार विवाद...

तीजको मेलामा दुई समूहबीच झडप, एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तिजको नाच हेर्ने क्रममा मंगलबार राति युवाबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब...

मेयर बालेनविरुद्धको अवहेलना मुद्दामाथि सुनुवाइ

काठमडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहविरुद्ध अदालतको अवहेलनामा मुद्दामा सर्वोच्चमा आज सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी रिट उपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो । नर्भिकको...

मोहना नदीमा बाढीले खतराको तह नाघ्यो

कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला...