समाज


रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुने

पोखरा । पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा...

वडा नम्बर १५ को खेलकुद महोत्सवमा खेलाडीहरुको अभुतपूर्व सहभागिता

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा सुरु वडा १५ स्तरीय बृहत खेलकुद महोत्सवमा ९ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक...

घरायसी विवादमा लात्तीले हान्दा श्रीमतीको घटनास्थलमै ज्यान गयो

झापा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमीला भुजेल घिसिङको हत्या...

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई...

जातिय विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ

पोखरा । जातीय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको भन्दै उनी माथि आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । वडा सदस्य मैया नेपालीले वडाध्यक्षले अपमानजनक अपशब्द...

देशभरका औद्योगिक क्षेत्रमा ‘पिक आवर’मा विद्युत  कटौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा दैनिक लाइन काट्न सुरु गरेको छ । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै प्राधिकरणले दैनिक विद्युत कटौति थालेको हो । विहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएको...

भोलि(बुधबार) सार्वजनिक बिदा

काठमाडौं । भोलि बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाबारे गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सोमबारको मन्त्रिपरिषद्...

‘हनिट्रयाप’मा पारी पाँच करोड माग्ने महिला कारागार चलान

तुलसीपुर । दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का...

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना : ४ जनाको ज्यान गयो

कैलाली । भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् । अन्य...