समाज


पोखरा भ्यु प्वाइन्ट क्लब को अध्यक्षमा विश्वराज सर्बसम्बत

पोखरा । पोखरा महानगरपालिका वडा न. २२ पुम्दि भुम्दि स्थित पोखरा भ्यु प्वाइन्ट क्लब को सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । पोखरा भ्यु प्वाइन्ट क्लब का सुन्दर बराल को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि कास्की क्षेत्र न. ३ का...

सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या

सल्यान । सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार ९हँसिया० प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले...

अपडेट : जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो

पोखरा । पोखरामा यती एयरको एटीआर नाइन एन ए एन सी कल साइनको जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । काठमाडौंबाट चालक दलका सदस्यसहित ७२ जना यात्रु बोकेर आएको जहान झण्डै १० बजेर ५५ मिनेटको सममा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त...

पोखरामा जहाज दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पोखरा । पोखराको पुरानो विमानस्थल तल सेती खोचमा जहाज दुर्घटना भएको छ । पोखरामा यती एयरको एटीआर नाइन एन ए एन सी कल साइनको जहाज आज बिहान झण्डै १० : ५५ बजेको समयमा दुर्घटना परेको हो । जहाज वडा नम्बर ७ र १५ को विचमा रहेको सेती खोचमा दुर्घटनामा परेको हो ।चालक...

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ । विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति...

माघे संक्रान्तिका लागि पोखरामा झण्डै ३० मेट्रिक टन तरुल

पोखरा। आज माघे सक्रान्ति ।घरघरमा तरुल, सखरखण्ड, चाकु लगायतका परिकार खाई मनाईदैछ । य सपाली माघेसंक्रान्तिका लागि पोखरामा झण्डै ३० मेट्रिक टन तरुल आयात भएको कृषि बजार व्यवस्थापन समिति शान्तिवनले बताएको छ । स्वदेशकै तरुल अभाव भएपछि भारतबाट पनि तरुल आयात...

दरौंखोला सामीप्य समाज पोखराको अध्यक्षमा बोधराज गौतम

  पोखरा । स्याङ्जाको दरौंखोलाबाट पोखरा आई विभिन्न व्यवसाय, जागिर पेसा तथा स्थायी बसोबास गरी बसेकाहरुको संस्था दरौँखोला सामीप्य समाज पोखराको अध्यक्षमा बोधराज गौतम चयन भएका छन् । समाजको दोस्रो अधिवेशनले शनिबार गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति...

कास्की रेडक्रसको सभापतिमा डण्डराज शर्मा निर्विरोध निर्वाचित

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभापतिमा डण्डराज शर्मा निर्वाचित भएका छन् । शनिबार साँझ भएको शाखाको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका हुन् । शाखाको उपसभापतिमा धर्मराज अधिकारी, महिला उपाध्यक्षमा उर्मिला खड्का र मन्त्रीमा सुरेन्द्र गुरुङ...

थुनामुक्त भएपछि सन्दीपले भने, छिट्टै क्रिकेट मैदान फर्कन्छु’

काठमाडौं । ९९ दिनको प्रहरी हिरासतबाट आज मुक्त भएपछि क्रिकेटर सन्दीपले लामिछानेले छिट्टै क्रिकेट मैदानमा फर्किने बताएका छन् । नाबालिगमाथि बलात्कार आरोपमा सन्दीप लामिछाने प्रहरी हिरासतमा थिए । सर्वोच्च अदालत पाटनले हिजो लामिछानेलाई धरौटीमा हिरासतमुक्त गर्न...