नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । हिजो(आइतबार)आकस्मिक बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरात १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँग अब पेट्रोलको मूल्य...
पोखरा । पत्रकार भीम थापाले आफूले प्राप्त पुरस्कार रकम मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । उनले शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा प्रदान गरेको पत्रकाररिता पुरस्कार स्वरुप पाएको रकम पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई...
रमेश प्रसाद पौडेल । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय फैसला भएका एक प्रतिवादी २३ वर्ष पछि पक्राउ परेका छन् । मिति २०५६ साउन २२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार प्रहार गरि हत्यामा...
काठमाडौँ । पानी भनेर दिएको स्प्रिट पिउँदा घाईते भएकी छात्राको ज्यान गएको छ। छात्राका ज्यान गएकापछि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि ६ राउन्ड...
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ । आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१०...
पोखरा । कास्की जिल्लामा सञ्चालित विभिन्न क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार सम्पन्न बैठकले कास्कीमा सञ्चालित क्रसर उद्योगहरूको भोलि (सोमबार)देखि अनुगमन गर्ने निर्णय गरिएको अनुगमन...
चितवन । दिउँसोको समय बन्द रहँदै आएको नारायणगण्ढ मुग्लिङ सडक पौष ३० र माघ १ गते दिउँसो भने खुल्ला रहने भएको छ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी सो सडकखण्ड दुई दिन खुला रहने भएको हो । प्रमुख जिल्ला अधिकारी...
पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा...
पोखरा। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केहि भू–भागहरूमा शितलहर चलिरहेको छ आज दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी...