समाज


प्रहरी कार्यालय तोडफोड गर्ने ८ जनाले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भई आत्मसमर्पण प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले खबर गरेर जिल्ला...

निकोलस भूसाल गोरखाको एक आश्रमबाट पक्राउ

काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले...

सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

काठमाडौं। सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन । जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत...

माओवादीको आयोजक समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको केन्द्रीय समिति बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्दै छ । माओवादी, नेकपा एकीकृत समाजवादी लगायत ९ दलसँग एकता हस्ताक्षर र पछिल्लो सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्न बैठक बोलाएको हो...

बागमतीका पूर्व राज्यमन्त्री जोन्छेको निधन

हेटौँडा । बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको निधन भएको छ । उनको भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारत मंगलबार बिहान निधन भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेकी जोन्छे शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन्...

हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार

काठमाडौं । दोलखाको यलुङ रीमा गएको हिमपहिरोमा परेका ८ जना पर्वतारोहीलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन् । सोमबार गएको हिमपहिरोका कारण ७ जनाको ज्यान गएको थियो । दोलखाका डीएसपी ज्ञान कुमार महतोले ८ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार...

आज सुनको भाउ तोलाको कति छ ?

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा...

पोखरा–बागलुङ सडकमा खाल्डैखाल्डा : यात्रा गर्न सकस

पोखरा । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा...

हितेन्द्रदेव शाक्यको रिटमा सुनुवाइ हुँदै

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा पेशी तोकिएको छ । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । शाक्यले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको इजलासमा...