काठमाडौं । सीमामा सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन भएको छ । सीमामा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको हो। १०...
पोखरा । पोखरा परोपकार सर्वेश्वर नारी समुहको आयोजना र दृष्टि आँखा अस्पताल नयाँबजारको प्रविधिक सहयोगमा आइतबार आँखा शिविर सम्पन्न भएको छ । पोखरा ४ गैह्रापाटनमा सम्पन्न आँखा शिविरमा संस्थाकी संस्थापक अध्यक्ष जानकी देवी कोइरालाले आँखा जचाँएर कार्यक्रमको...
काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिएको...
काठमाडौं । अनसनको क्रममा स्वास्थ्य समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल पुर्याइएका प्राडा गोविन्द केसीलाई भेट्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ । डा.जेपी अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडौल अन्तरिक छलफलपछि...
काठमाडौं । मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ परेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएसको परीक्षा सञ्चालन भएको ५ मिनेटमै प्रश्नपत्र बाहिरिएको समाचार आएको थियो । प्रश्नपत्र...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ ।त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको हो । ‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक...
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको अहिलेसम्मकै ठूलो सैन्य कारबाहीलाई हालका लागि रोकेका छन्। द न्युयोर्क टाइम्स र एक्सियोस को रिपोर्टअनुसार, शुक्रबार आफ्ना शीर्ष सल्लाहकारहरू र मन्त्रिपरिषद्का सदस्यहरूसँगको उच्चस्तरीय...
गोरखा । लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-७ का ३४ वर्षीय रोशन कुँवर रहेको प्रहरीले जनाएको छ । गत बुधबार मध्यनेपाल...