समाज


आज विश्व बाल दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रर्वद्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै...

मनाङमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर

मनाङको ङिस्याङ गाउँपालिकास्थित हुम्डे स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय मातहत मुक्तिनाथ फिल्ड अस्पताल र सोही गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त...

रवि र छविको मुद्दामा सुनुवाइका लागि आज पेसी तोकियो

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका...

मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन्...

घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा शतबीज छरियो

पोखरा । पोखराका शिव मन्दिर परिसरमा दिवङ्गत पितृको मोक्षको कामना सहित सतबीज छरिएको छ ।सतबीज छर्न अधिकांश शिव मन्दिर परिसरमा सवेरै देखि भक्तजनको भीड लागेको थियो । धार्मिक पर्यटकिय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ । पोखरा महानगरपालिका...

एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ७ अर्ब अनुदान थप्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)अनुदान रकम थप्ने घोषणा गरेको छ। योसँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी...

कर्फ्यू उल्लङ्घन गर्दै सिमरामा युवाहरुको प्रदर्शन

काठमाडौं । स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश उल्लङ्घन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी...

जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेज गर्न सिफारिस

काठमाडौं । ‘जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गर्न सिफारिस गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो । मन्त्रालयले यो विषयमा अध्ययन गर्न सह–सचिव पिताम्बर घिमिरेको...

जेनजीले सिमरा विमानस्थलको गेट तोड्यो : सबै उडान रद्द, एमाले नेताहरू चढेको जहाज धावनमार्ग नपुग्दै फर्काइयो

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् । विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले...