काठमाडौं । कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटना आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले बताएका छन्। आईजीको जिम्मेवारी सम्हालेको एक महिना पुगेको अवधिमा पत्रकारसँग अन्तरक्रिया गर्दै सिंहले उक्त कुरा...
काठमाडौं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई बुझाइएको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण...
काठमाडौं । तारा एयरको पोखरा(जोमसोम उडान एक साताका लागि स्थगित हुने भएको छ । तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाको अनुसार साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय भएको छ । सोही अनुसार एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ। यस्तै बिहीबार...
काठमाडौं । अब आन्तरिक उडान इनरुट मौसम सफा नभएसम्म गर्न नदिने नागरिक उड्यान प्राधिकरणको निर्णयमा केही असहजता देखिने भएको छ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएसगै असहजता देखिएको हो । मौसम विभागले एक सूचना...
बाँके । नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । वीरेन्द्र चोकमा आज दरबार हत्याकाण्डा भएको दिन राजा विरेन्द्रको सम्झनामा शालिक राख्दा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर ढुंगा हानाहान भएको बताइएको छ । स्थिति नियन्त्रणमा...
काठमाडौं । स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएकी किशोरीलाई अपहरण गरि सामूहिक बलात्कार गर्ने ६ युवक पक्राउ परेका छन् । कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ...
पोखरा । जिल्ला समन्वय समिति कास्कीको चुनाव भोलि (शुक्रबार) हुने भएको छ । भोलि बिहान ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारी मनोनयन र दिउँसो १ बजेदेखि २ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला समन्वय समितिको प्रमुख र...
बारा । बारामा छुट्टाछुट्टै स्थानमा रहेका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घरनजिकैको पोखरीमा नुहाउन गएका कलैया उपमहानगरपालिकाका १६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको छोरा ९ वर्षीय यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट...
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (बिहिबार) बिहान प्रदेश-१, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...