समाज


भोलि हिमालय क्लव बाटुलेचौरले नि:शुल्क आँखा शिविर गर्ने

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव बाटुलेचौरले निस्शुल्क आँखा जाँच शिविर गर्ने भएको छ । यही मङ्सिर ६ गते शनिबार क्लबको प्राङ्गणमा हुने निशुल्क आँखा जाँच शिविरमा बृहत मोतियाविन्दु भएकाको छनौट समेत गरिने क्लवका सूचना अधिकारी शिवराज देवकोटाले बताए...

विस्तृत शान्ति सम्झौता १९ वर्ष पुरा

काठमाडौं। तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् । शान्ति सम्झौता...

सत्यनिरुपण आयोगमा द्वन्द्वपीडितको धर्ना, पदाधिकारीको राजीनामा मागे

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । उनीहरुले दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । उनीहरुले...

माइतीघरमा जेन–जी आन्दोलनका घाइतेहरूको धर्ना

काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स ९एनभीएफ० घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् । एमालेले...

आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज विश्व टेलिभिजन दिवस । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन्...

भ्रमणका लागि विद्यार्थी बोकेर आएको बस पाल्पामा दुर्घटना, ११ जना घाइते

बुटवल । पाल्पाको रानीमहलको अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेर आएको एउटा बस आज बिहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना सामान्य घाइते भएका छन् । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा...

रामबहादुर बम्जनको मुद्दामा पेसी तोकियो

काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा चलान भएका रामबहादुर बम्जनको मुद्दा पेसीमा चढेको छ । सर्वोच्चका अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी...

साताको अन्तिम दिन आज सुनको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार...

अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट, विद्यार्थी भिसाका पनि फर्काइए

काठमाडौं । अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आएका छन् । जसमा एक जना विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि...