समाज


तेस्रो बीआरआई फोरमको उद्घाटन, मुख्य आठ विषय प्रस्तुत

बेइजिङ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो फोरमको बुधबार बिहान राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका छन् । विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सीले बीआरआई परियोजनाको मुख्य आठ विषय प्रस्तुत...

युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार, घरसम्म पुग्न गाडीको व्यवस्था

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी...

आज युरोको भाउ बढ्दा डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ५१ पैसा र बिक्रीदर १४१...

काभ्रेमा गाडी दुर्घटना : एक जनाको ज्यान गयो, ८ घाइते

काभ्रे । काभ्रेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । बुधबार बिहान ६:४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई...

त्रिदेशीय शृङ्खलामा आज नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ । नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

पोखरा  । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ ।  आज पनि काठमाडौं उपत्यका, पोखरासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै...

बाहिरियो मनसुन : यस वर्ष विपदमा परी ९२ जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन गत आइतबारबाट बाहिरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपालमा यो वर्ष गत जेठ ३१ बाट मनसुन भित्रिएको थियो...

कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेका छन् । उनी जीप चालक हुन् । बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटनामा परेको थियो...

हमला रोक्न माग गर्दै नेपालस्थित इजरायली दूतावासबाहिर प्रदर्शन

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ । काठमाडौंस्थित इजरायली दूतावास अगाडि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले मंगलबार दिउँसो प्रदर्शन...