पोखरा । क्षेत्री समाज नेपालले चौथो केन्द्रीय महाधिवेशन गर्ने भएको छ । यहि चैत २५ र २६ गते दुई दिन कन्द्रीय महाधिवेशन गर्न लागेको क्षेत्री समाज नेपालले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । महाधिवेशन तनहुँको दमौलिमा आयोजना गरिने क्षेत्री...
काठमाडौँ । आज अप्रिल फस्ट । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार...
पोखरा । सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि...
पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । पोखरा २३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता सूर्यबहादुर थापामगरले जानकारी दिए । उनीहरुको...
पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ९ जना पुरुष र तीन जना महिला घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ । पोखराबाट भदौरे तर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप दिउँसो ३:३० बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४...
काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक...
पोखरा । मादी गाउँपालिका वडा नम्बर १२ मा रहेको लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्ममा पालिएका २८० बाख्रा मर्नुको कारण हैजा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराले जनाएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका प्रवक्ता एवं...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताएका छन् । स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उनले आग्रह गरे । गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला...
काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ । इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको...