लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले...
पोखरा । पोखराको वडा नम्बर २७ अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका हुन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा...
पोखरा । गण्डकी प्रदेशभरका प्रहरी कार्यालयबाट २९ सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन् । गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले घुमुवा हटाएको हो । सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर सादा पोसाकमा खटिने प्रहरी गैरव्यावसायिक गतिविधिमा...
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । समितिमा उपसचिव...
पोखरा । सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा सामाजिक कुरीति विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा भएको दुई दिने प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । समाजमा विद्यमान सामाजिक कुरीति, लै·िक...
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते पुन :...
पोखरा। पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले बालश्रम न्यूनीकरणसहित संचालित विभिन्न कार्यक्रमका सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । सञ्चालित कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्धेश्यले सुझाव संकलन गर्नको लागि...
काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र...