समाज


रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...

पर्वतमा बोलेरो जिप दुर्घटना : चालकको ज्यान गयो

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक सज्जन परियारको ज्यान गएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको...

गण्डकी प्रदेश सरकार र पाँच पालिकाको संयुक्त आयोजनामा सरोकारवालालाई तालिम

पोखरा । कृषिको नीति निर्माण, सुशासन कायम र कार्यान्वयन क्षमता अभिवृद्दि गर्ने उद्देश्यले पोखरामा सरोकारवालाहरुका लागि तालिम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकार, प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र पाँच पालिकाहरु (हुप्सेकोट, सिरानचोक, म्याग्दे,...

चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पूरा

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका...

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए...

८ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको हो । यसरी कारबाही पर्ने कम्पनीहरूमा नेपाल...

रेनु र गंगा ओलीलाई समवेदना दिन गुन्डु पुगे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक प्रचण्डका पुत्रीहरू रेनु दाहाल र गंगा दाहाल गुन्डु पुगेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रेनुले पिता मोहनप्रसादलाई श्रद्धाञ्जली...

निलम्बित सांसद सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोज कुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबार सरकारी वकीलको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित गराइएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र विदुर कोइरालको...

चैत्र ११ देखि पोखरामा ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ हुदैं

पोखरा । यहि चैत्र ११ गतेदेखि ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । पोखराको लेकसाइड, तालबाराही चोक स्थित खेल मैदानमा हुने उक्त अटो शो चैत्र १५ गते सम्म सञ्चालन हुने आयोजक पश्चिमाञ्चल अटो मोबाइल डिर्लस एशोशिएसन (वाडा) ले आज पत्रकार...