समाज


भन्सार विभाग र एजेन्टबिच सहमति

काठमाडौं । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको दफा ७१ 'झ'मा रहेको जरिवानासम्बन्धी...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

पोखरा। कास्की प्रहरीले पोखरा महानगरपालिका ५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका ५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसमेत...

एनटिभिए गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन कार्यक्रम आजदेखि

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजबाट पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रर्वद्धन कार्यक्रम सुरु गरेको छ । आन्तरिक पर्यटनको प्रर्वद्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय...

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस : माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं। संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२ औँ वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ । यसैक्रममा काठमाडौँको माइतीघर मण्डलामा मंगलबार भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन...

देशभरका भन्सार कार्यालय आजदेखि ठप्प

काठमाडौं । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । केही समय अघि संसदबाट पारित भएको भन्सार...

आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैं

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै...

समाजवादी प्रेस संगठन कास्कीका अध्यक्ष रुद्धबहादुर थापालाई पत्नीशोक

पोखरा । पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक परेको छ ।  समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रहेका थापाका ७३ वर्षीया धर्मपत्नी राममाया थापामगरको सोमबार निधन भएको हो । क्यान्सर रोगले ग्रस्त राममाया थापामगरको पोखराकै फिस्टेल अस्पतालमा...

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सोमबार सामान्य अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा आएको छ । आज नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार...

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको...