काठमाडौं । हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रुपमा स्थगित गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ हराइरहेका छन् । अहिलेसम्म ४ जनाको शव भेटिएको छ । हिमपहिरो लगत्तै एसोसिएसनको...
काठमाडौं। हालैको अविरल वर्षा र बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मुख्य राजमार्गका पुलहरूलाई आउँदो दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। सडक विभाग अन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज...
मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहित आएको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्ने काम सुरु भएको छ।नदी थुनिएर बनेको ताललाई खुलाउन उपलब्ध एक्साभेटरसहितका उपकरण प्रयोग गरेर प्रयास भइरहेको छ। नदीले धार परिवर्तन गरेर पानी...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत...
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् । आयोगले सोमबार मात्रै पत्राचार गर्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न उनलाई बोलाएको थियो । आयोगको...
काठमाडौं । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयक २०८३ मा ६६ वटा संशोधन परेको छ । १२ समूहका सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । यो विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ल्याएकी हुन् । गत साउन १४ गते प्रतिनिधिसभामा...
बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको ज्यान गएको छ । घटनामा ५८ जना घाइते भएका छन् । अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार...
पोखरा। पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् । जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका हुन् ।आज बिहान करिब साढे ५ बजे ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा उनी घरमा...
मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ्न सकेको...