समाज


सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा...

कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौँ अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्ण बहादुर थापा,, सहसचिवमा भरत थापा, सदस्यहरुमा...

पाल्पामा आगो निभाउने क्रममा २ जना घाइते

पाल्पा । पाल्पामा शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् । घाइते हुनेमा रैनादेवी छहरा १ का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी ४, जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु छन् ।गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित...

चामलको बोराभित्र लुकाएर लागु औषध ओसारपोसार

काठमाडौँ । चामलको बोराभित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषधसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय राम लोचन मुखिया रहेका छन् । गत बिहीबार लागु औषध नियन्त्रण ब्युरो र नागढुङ्गा-थानकोट...

हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृहको आग्रह

काठमाडौँ । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्र ताल ओभर फ्लो हुँदा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् । ताल ओभर फ्लो भएपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको...

भारतमा कार दुर्घटना : विवाह भोज खाएर फर्किइरहेका नौ जनाको ज्यान गयो

काठमाडौँ । भारतको राजस्थान झालावार जिल्लामा कार दुर्घटनामा परि विवाह भोज खाएर फर्केका नौ जनाको ज्यान गएको छ ।बिहान २ः४५ बजे को समयमा ट्रकसँग कार ठोक्किँदा दुर्घटना भएको हो । भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी...

आज महावीर जयन्ती मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र...

इरानविरुद्ध इजरायलले गर्‍यो जवाफी कारबाही

जेरुसेलम । इरानविरुद्ध इजरायलले जवाफी कारबाही गरेको छ । केही दिन अघि इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । सोको जवाफी कारबाही गर्दै इरानमाथि इजरायलले मिसाइल हमला गरेको हो। अमेरिकी सञ्चारमाध्यमहरूले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै...

दाङमा आगलागीमा परी एकको ज्यान गयो

दाङ । दाङमा आगलागीबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ । गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि...