समाज


२३ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आयो बागलुङ बसपार्क

बागलुङ । पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो । जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न...

भदौमा नै पाक्न थाल्यो मुस्ताङको स्याउ

म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । 'पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो', ७९ वर्षीय हिराचनले भने,...

आज युरो र पाउण्डको भाउ घट्यो, डलरको कति छ ? ( सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ...

बाँकेमा झाडापखालाबाट ४ को ज्यान गयो, ७ जना बिरामी

बाँके । नरैनापुरमा झाडापखालाका कारण चार जनाको ज्यान गएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी...

चितवनमा डेंगुको सङ्क्रमणबाट एक जनाको ज्यान गयो

चितवन । डेंगु सङ्क्रमणका कारण जिल्लामा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार ज्यान गएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी...

आज पोखरामा आलुको भाउ बढ्यो, गोलभेडाको कति छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।महाशाखाले सार्वजनिक गरेको मुल्य अनुसार आज आलुको भाउ बढेको छ । आज रातो र सेतो आलु दुवैको भाउ ६७ रुपैयाँ ५ पैसा रहेको छ । हिजो रातो र सेतो दुवै आलुको भाउ प्रति...

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंसी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको...

पोउवा अध्यक्षमा गोकर्णको मनोनय दर्ता

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि महिनाको २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका बिच पोखरा ४ गैह्रापाटनस्थित संघको कार्यालयमा...

‘हेर्ने कथा’बाट चर्चामा आएका प्रकाशलाई घरमै गएर नागरिकता प्रदान

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् चर्चामा आएका प्रकाश तामाङ्गलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । हेर्ने कथा मार्फत ३५ वर्षपछि प्रकाशले आफ्नो परिवार लाई भेटेका थिए । भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ ९साम्पाङ० स्थित उनको घरमै...