समाज


आज देखि देशभर आई.पी.भी खोप अभियान : गण्डकीका १ लाख भन्दा बढी बालबालिकाले खोप लगाउँदै

पोखरा । आज जेठ १३ गतेदेखि देशभर आईपीभी (पोलियो विरुद्धको ) खोप अभियान सुरु हुदैँ छ । आज देखि सुरु हुने अभियान २६ गतेसम्म सञ्चालन हुने भएको छ । आईपीभी खोप अभियानमा देशभरका १४ लाख बढी बालबालिकालाई खोप लगाइने भएको छ । यता गण्डकी प्रदेशका ११ जिल्लाका १...

सहकारी ठगीविरुद्ध कांग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज सहकारी ठगीविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध...

नेपालमा कोरोनाका ‘केपी’ सब–भेरियन्ट पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो । परीक्षण अनुसार ४०...

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर नवीन पोखरेल मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत भेटिएका छन् । पोखरेल दोषी ठहर भएको ३ दिन दिनपछि झुण्डिएको अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा...

आज कैलाश सिरोहियासँग बयान लिदैँ बयान गराइँदै

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान लिदैँछ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिएका छन् । यसअघि...

तनहुँको व्यास नगरपालिकाका मेयरको पुन : मतगणना असार २ गते

पोखरा । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान १० बजेदेखि गणना सुरु हुने जनाएको छ। यसअघि संक्षिप्त आदेशमा पुनः गणना गर्नुपर्ने फैसला गरेकोमा पूर्ण पाठमा १...

जीबी राईको राहदानी रद्द गर्न मिल्दैन : राहदानी विभाग

काठमाडौं । सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला...

सहकारी पीडितले सुरु गरे फेरि आन्दोलन

काठमाडौँ । सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई सङ्गठित गर्दै अगाडि...

आई.पि.भी(पोलियो) खोप अभियान : बालबालिकालाई खोप लगाउन उत्साहित गर्न स्वास्थ्य मन्त्रालय गण्डकीको आग्रह

पोखरा । यही जेठ १३ गते देखि देशभर सञ्चालन हुन लागेको आई.पि.भी खोप अभियान गण्डकी प्रदेशमा पनि तीव्र पारिएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा आई.पि.भी खोप अभियान सञ्चालन गर्ने भएको छ । पोलिइव रोगलाई निर्मुल...