समाज


दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।मुद्दा  न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको इजलासमा सुनुवाइ हुन लागेको हो । यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद...

६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

काठमाडौं। ६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । ६० केजी सुन तस्करीमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ, भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दिएको निवेदनमाथि सुनुवाइ हुन लागेको हो...

प्रदेश अस्पताल स्याङ्जा जोड्ने सडकको स्तरोन्नती

स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिकाले प्रदेश अस्पताल स्याङ्जा (जिल्ला अस्पताल) जोड्ने सडकको स्तरोन्नती गरेको छ । सदरमुकाम स्याङ्जा बजारबाट कारागार हुँदै पुतलीखेतस्थित प्रदेश अस्पताल, बाडखोला र लामागेतर्फ जाने सडकको स्तरोन्नती गरेको...

‘क्रिसमस डे’ विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती...

सरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका दलहरूको कार्यालय अनुगमन गरिरहेको छ । सोहीक्रममा टोली आज राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बनस्थली पुगेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा रास्वपाको...

नेप्से परिसूचकमा झिनो वृद्धि, ३ अर्ब २२ करोडको कारोबार

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा झिनो सुधार देखिँदा कारोबार रकम भने घटेको छ । आज बजारमा कुल ३३४...

जाँचबुझ आयोगबाट हालसम्म ४ जनाको स्थानहद फुकुवा, १५० जनाको बयान

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले उपत्यका छाड्न र विदेश जान रोक लगाएको ४ जनाको स्थानहद फुकुवा गरेको छ । जेनजी आन्दोलन हुँदा गृहसचिव रहेका गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल...

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता घोषणा

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ। दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका हुन्...

राहदानी लगायतका कागजात वडा तहबाटै उपलब्ध गराउने गृहकार्यमा छु : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक...