समाज


जेनजी आन्दोलनका क्रममा भागेका ४ हजार ८५७ कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् । उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको...

प्रहरीको ओ एन्ड एम गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृत

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । सोमबार मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत दिएसँगै प्रहरीले ओ एन्ड एमको गृहकार्य अघि बढाएको छ...

माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन

काठमाडौं । काठमाडौँको माइतीघरमा जेनजीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर पम्प्लेट सहित उनीहरुले सरकारको विरोध गरेका हुन् । उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा”, “सुशीलाको पाराले...

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ । आज लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ ।...

गुप्तचर विभागका पूर्वप्रमुख थापासँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौं। जेनजी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापासँग बयान लिएको छ । थापासँगको बयान बुधबार साँझ पुरा भएको जाँचबुझ आयोगका एक जना पदाधिकारीले  बताए । मुख्य...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला...

स्वतन्त्र पत्रकार संघको केन्द्रीय महाधिवेशन फागुनमा

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ । संघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशन नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–१...

पोखरामा पनि त्रिविको च्याप्टर सुरु हुने

काठमाडौं । पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पठनपाठन सुरु हुने भएको छ । बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा। डा। दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने...

युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश : ३ महिने सीपमूलक तालिम सञ्चालन

पोखरा । गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले...