पोखरा। लक्ष्मी सनराईज वैंकले वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई नौमती बाजा हस्तान्तरण गरेको छ । परम्परागत लोक संस्कृति सहित बाजाको संरक्षण तथा पर्वद्घन गर्ने हेतुले बाजा हस्तान्तरण गरिएको वैंकका वगर शाखा कर्जा अधिकृत विकास आचार्यले जानकारी...
पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीको लुम्लेमा दुई दिने बृहत्त यौनिकता शिक्षा सम्वन्धी तालिम शुरु भएको छ । प्रज्ञा युथ फोरमको सहयोग र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालको समन्वयमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको नेपाल परिवार...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले आफ्नो कार्यतालिका अनुसार नियमित गरेको बताइएको छ।जस अनुसार सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन...
पोखरा । पोखरामा एक रोलर मेशिनमा आगलागी भएको छ । आज शुक्रबार( असार १४ गते) पोखरा महानगरपालिका वडा नम्बर ८ जनप्रिय स्कुल पछाडी प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङमा राखेको रोलरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त...
पोखरा। सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ र्पस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिएसगैँ पोखरामा...
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुदाँ एक बालकको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको...
काठमाडौं । राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानीमा क्यूआर कोड प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गदै क्यूआरमार्फत विदेशमा पैसा पठाउन पाउने व्यवस्था गरेको...
पोखरा । सारथी केन्द्रले पोखरामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो । कोशेलीघरमा स्थानियस्तर मा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास...
हेमजा । त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुने भएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट (माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको हो । महोत्सवमा...