समाज


सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय...

सम्पर्कविहीन भएको भन्ने समाचारप्रति मनाङेको आपत्ति : भने, फैसलाको पूर्णपाठ पाएपछि अदालतमा उपस्थित हुनेछु

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार सत्य नभएको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै आफु सम्पर्कबिहीन...

सर्वोच्चका लागि प्रस्तावित २ न्यायाधीशको संसदीय सुनुवाइ आज

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशका विषयमा आज संसदीय सुनुवाइ हुने भएको छ। सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो। बैठक अहिले बिहान...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । केन्द्रीय समितिको बैठक कात्तिक २४ गते शनिबारको दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिदर...

मृग भनेर हानेको गोली साथीलाई लाग्दा ज्यान गयो

खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको ज्यान गएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न

धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो...

क्रसकन्ट्री दौडका लागि चिनियाँ खेलाडी चार्टर्ड विमानमार्फत पोखरा आए

पोखरा । पोखरामा आयोजना हुने क्रसकन्ट्री दौडमा भाग लिनका लागि चिनियाँ खेलाडी चार्टर्ड विमानमार्फत आज पोखरा आएका छन् । हिमालयन टुरिजम फोरमले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस-कन्ट्री दौड प्रतियोगितामा भाग लिन आएका चिनियाँ खेलाडी चीनको...

सुनको मूल्य तोलामा आज एकैदिन ४ हजार रुपैयाँले घट्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएसँगै सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा...