सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन्। उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन्। संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति...
कालीकोटमा आइतबार जिप दुर्घटना भएको छ। जिल्लाको पलता गाउँपालिका–३ को कार्भेखोलमा जिप दुर्घटनामा परेको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिप दुर्घटनामा परेको जानकारी दिए।उनका अनुसार मृतकको यकिन भइसकेको छैन।मृतकको संख्या यकिन नभए...
काठमाडौँ । जापानमा मानव तस्करी गरेको आरोप लागेका नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ । प्रहरीले विराटनगरबाट पक्राउ गरेर उनलाई आइतबार दिउँसो काठमाडौँ ल्याएको हो ।उनलाई आइतबारनै बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा...
विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।कोशी प्रदेशका तत्कालिन आन्तरिक...
पोखरा । इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ । नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए । पोखरामा रहेको इमेज सहकारीमार्फत...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो । लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व...
नवलपरासी पश्चिममा बसबाट खसेर एक युवकको ज्यान गएको छ। प्रतापपुर गाउँपालिक ९ खैरेनीमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसबाट खसेर स्थानीय ३४ वर्षीय जगदीश थारुको ज्यान गएको हो। शनिबार बसमा चढ्ने क्रममा उनी बसबाट खसेर गम्भीर घाइते...
काठमाडौं । आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईंदै छ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘विश्व कल्याणका लागि विज्ञान’...
काठमाडौं । युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ । गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले...