समाज


१८ पटक गिनिजबुकमा नाम लेखाएका दिनेशलाई मदर टेरेसा पुरस्कार

काठमाडौंं । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठारपटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँ दिल्लीमा आयोजित विशेष...

यती एयरलाइन्सले मंगलबार(भोलि)देखि भैरहवा–पोखरा उडान गर्दै

काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ : ०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ : ४५ बजे तोकिएको छ ।यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको...

अपडेट : बागलुङ पिकअप भ्यान दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्यो

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटनामा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ । जैमिनी–७ जैदीको व्यार्थला नजिकै ग२च ९२४७ ‘पिकअपभ्यान’ आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको ज्यान...

बागलुङमा पिकअप भ्यान दुर्घटनाः पाँचजनाको ज्यान गयो

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँचजनाको ज्यान गएको छ। जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी...

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

कास्की । सरकारको हुलाक सेवालाई पुनर्संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा छ । आज युरोको भाउ घटेको छ । आज डलर एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा छ । हिजो...

पोखरामा प्याजको भाउ बढेको बढेई (सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा प्याजको भाउ बढेको बढेई छ । आज प्याज प्रति के.जी १३५ देखि १४० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । हिजो प्याज के.जीको १३० देखि १३५ रुपैयाँ रहेको...

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् ।बृद्धाश्रमको व्यवस्थापनमा दुई...

महिला समाजसेवा पुरस्कार वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान

पोखरा । यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ । मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण...