समाज


नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन

काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो । भोलिदेखि...

फेवाफाँटको जेठोबुढोमा गभारो : एक हजार रोपनीमा लगाएको जेठोबुढो खेर

पोखरा । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको...

प्रकृति, मानिस र जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा शुभकामना दिदैँ प्रकृति, मानिस र जीवहरुको अस्तित्व सूर्यसँग जोडिएको उल्लेख गरेका छन् । पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएको स्मरण गर्दै ओलीले सो उल्लेख गरेका...

तनहुँमा प्लाष्टिक झोलामुक्त अभियान : एकै दिन तीन सय ९१ किलो प्लाष्टिक जफत

तनहुँ । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक...

बागलुङमा २४ वर्षपछि हरिबोधिनी एकादशी मेला हुँदै

बागलुङ । बागलुङमा २४ बर्षपछि हरिबोधिनी एकादशी मेला हुने भएको छ । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको हरिबोधिनी एकादशी मेला यस वर्षदेखि पुनस् सुरु गर्ने तयारी भएको हो । २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिइँदै

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार...

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनस् यसवर्षको...

इजरायलका लागि नेपालको आवासीय राजदूतमा धनप्रसाद पण्डित नियुक्त

काठमाडौँ । इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पण्डितलाई राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा...

एमाले नेता अर्जुन अधिकारीद्धारा आमाको स्मृतिमा वटुकलाई भोजन र अक्षयकोष स्थापना

पोखरा । एमालेका युवा नेता अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गरेका छन्। आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका...