काठमाडौं । पहिरो र बाढीका कारण अवरुद्ध बनेको डुम्रे–बेँसीसहर–चामे सडक खण्ड खुलाउन तीव्र रूपमा मर्मत तथा पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक विभागका अनुसार अवरुद्ध सडक आगामी शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ । सडक विभागले...
मनाङ । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ । नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं...
पोखरा । कन्दरा ब्यान्डले उत्तर अमेरिका टुरका क्रममा सामाजिक सहयोगका लागि ४८ लाख ३ हजार ५१० रुपैयाँ संकलन गरेको छ । क्यानाडा र अमेरिकामा गरिएको ‘रिदम अफ चेन्ज’ टुरका क्रममा संकलित रकममध्ये ६ हजार अमेरिकी डलर छन्त्याल परिवारले आफ्नै तर्फबाट राहत वितरण...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले...
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा प्रसाईको रिटको सुनुवाइका लागि पेसी तोकिएको हो । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले नेपाल...
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ मा पुन निर्वाचन गर्नुपर्ने उम्मदेवार सुवास सिग्देलले माग गरेका छन् । कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको निर्वाचनमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ३२ भन्दा बढी मतपत्रलाई मान्यता दिइएको भन्दै...
पोखरा । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ । सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । मुस्ताङ–बेनी...
काठमाडौं । असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको...
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानव अधिकार आयोगले लिखित बयान लिएको छ । मंगलबार पुलचोकस्थित आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिएका हुन् । एसएसपी खड्कासँग बयान लिइएको आयोगका सह प्रवक्ता ९उपसचिव०...