समाज


आज चैते दसैँ : देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काठमाडौं। आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दसैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी...

सार्वजनिक सवारीमा ११.३३ प्रतिशतसम्म भाडा बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार...

तत्काल भाडा समायोजन नगरिए आफैँ बढाउने यातायात व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नगरे आफुहरुले नै बढाउने चेतावनी दिदै सरकारलाई अल्टिमेटम दिएको छ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिका कारण व्यवसायीहरू मारमा परेको भन्दै महासङ्घले यथाशीघ्र...

इनिसा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो

सुर्खेत । नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विक मृत्यु प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । घटनाको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डिएसपी...

कालिका पब्लिक कलेजमा परिवार नियोजनको अभियान

पोखरा। नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए...

काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ

काठमाडौंको ठमेलमा यौन धन्दा चलाउने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गर्ने गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले बाटो...

सुनसरीमा ई–रिक्सा चढेकी किशोरीलाई जंगलमा लगेर बलात्कार, चालक पक्राउ

विराटनगर । आफ्नै सिटी सफारी ( ई–रिक्सा) चढेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा सुनसरीमा चालक पक्राउ परेका छन् । प्रहरीले रामधुनी नगरपालिकाका रोशनबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । किशोरीको किटानी जाहेरीमा आरोपितले धरानस्थित साकेला पार्क...

नयाँ सरकारसँग सहकार्य गर्ने चीनको प्रतिबद्धता

काठमाडौं । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि बेइजिङले व्यक्त...

पूर्वसांसद विक्रम शाहको निधन

काठमाडौं । पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं। १ बाट विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय...