काठमाडौं । भोटेकोशी बाढीका कारण अलपत्र ११७ पर्यटकको उद्धार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म ८५ भारतीय, १६ चिनियाँ र ९ कोरियाली पर्यटकको उद्धार गरिएको छ । २ अमेरिकी, २ इटालियनको समेत उद्धार भएको छ । अन्य तीन जनाको भने पहिचान खुलेको छैन...
काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी छन् । प्रतिकूल मौसमबीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित...
काठमाडौं । भारतका विदेशमन्त्री एस। जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन् । भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे पनि जानकारी गराएका छन् । नेपालसम्बन्धी विषयलाई...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४ सय ८९ पुगेको छ । शुक्रबार मध्यान्हसम्ममा ४८९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० र चितवनमा...
काठमाडौं । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्युआर...
भोटेकोशी बाढीपीडितको उद्धार र पुन : स्थापनाका लागि गण्डकी प्रदेश सरकारले चार करोड सहयोग गर्ने भएको छ । आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी...
काठमाडौं । सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । बिहीबार मन्त्रिपरिषद् बैठकपछि...
काठमाडौं । सरकारले भारतसँग जिटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त माध्यमबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा...
काठमाडौं । बुधबार आएको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित ३ हजार २ सय ५३ जना व्यक्तिको उद्धार गरिएको सरकारले जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो ३ हजार २ सय जनाको उद्धार गरेको जानकारी...