पोखरा ।
स्याङ्जा प्रहरीले गाँजाको बोटहरु फडानी गरेको छ ।
आज प्रहरी चौकी फेदिखोला स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक आशिष थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले फेदिखोला गाउँपालिका वडा नम्बर ०२ देउराली क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी ४०० वटा हरीयो गाँजाको बोटहरु फडानी गरेको हो ।













