पोखरा पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी पीडितका लागि ४१ लाखभन्दा बढी रकम सहयोग गरेको छ । पौडेल आबद्ध अटोवेज प्रालि परिवार, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउन्डेसनले कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ बाढी प्रभावित...
काठमाडौं। प्रतिनिधि सभाको बुधबारको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत भदौ १० गते बुधबार आएको...
काठमाडौं । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान असम्भव हुने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समस्या समाधानका...
काठमाडौं। त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारीको चाप निकै बढेको छ। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब थपिएपछि मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई तीव्रता...
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सङ्घीय सांसदहरूले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई दिने निर्णय भएको छ । सङ्घीय संसद्का सांसदहरू र स्वकीयबाट १५ दिनको तलब कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख...
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले...
काठमाडौं । रसुवामा गएको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध...
काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ । सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।सडक भासिएपछि पेट्रोलियम पदार्थ...