काठमाडौं । नेपालमा गएको बाढी र पहिरोको विपद्मा सहयोग पुर्याउन छिमेकी मुलुक भारतले थप राहत सामग्री र जनशक्ति पठाएको छ। भारतीय विदेश मन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार भारतबाट पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको छ। नेपाल...
काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म उक्त संख्यामा मानिस...
रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ । मुग्लिनबाट २३ किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी...
पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त राशि प्रधानमन्त्री...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य यतिबेला उद्योगी व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनका लागि वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले व्यापारी तथा व्यवसायीका समस्या समाधानका लागि संघको भूमिका थप प्रभावकारी बनाउन आफूले पहल गर्ने बताएका छन् । अध्यक्ष पदकी...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यालय र गैह्रापाटनस्थित एउटा चिया पसलबीचको दूरी खासै लामो छैन । तर, यही छोटो दूरी पार गर्न शोभा गौतमलाई जीवनको लामो संघर्ष गर्नुपर्यो । २०३७ सालमा कास्कीकोटको सामान्य परिवारमा जन्मिएकी शोभाको १६ वर्षकै...
पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गरेका छन् । मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन समन्वय बैठकलाई सम्बोधन गर्दै उनले कास्कीमा मानव अधिकार उल्लंघन...
काठमाडौं। परराष्ट्र मन्त्रालयले बाढी तथा विपद् व्यवस्थापनका लागि विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ । मङ्गलबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले...