पोखरा । नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा पोखरामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मा चर्चित सांगीतिक समूह मन्त्र, गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब तथा टुकी एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्। मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स...
बागलुङ । ९ देखि ११ असोजसम्मको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । ११ असोजमा आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी...
स्याङ्जा । फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एक महिलाको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो । उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा...
काठमाडौं । अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ। न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउको कारण ४८ घण्टाभित्र पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। पछिल्लो...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा...
काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै यातायात व्यवस्था विभागले यात्रुहरुको सहजताका लागि आफ्नो आधिकारिक वेबसाइटमा डिजिटल रूपमा भाडा दर हेर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ । यसअघि विभागको वेबसाइटमा पिडिएफ फाइलमा मात्र लामो सूचीसहितको भाडादर...
काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली चयन भएका छन् । समिति सभापतिका लागि मंगलबार उम्मेदवारी...
पोखरा । पोखराको बिन्दबासिनी बसपार्क (साबिक बागलुङ बसपार्क) र लामेआहाल बसपार्क निर्माणको प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिइएको छ। बिन्दबासिनी र लामेआहाल बसपार्कको अवधारणागत योजना तथा प्रारम्भिक डिजाइनलाई अन्तिम रूप दिने सम्बन्धमा पोखरा महानगरपालिका,...