समाज


आज रामनवमी पर्व : भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज रामनवमी । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र...

समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाल्फ अल्ट्रा म्याराथन सम्पन्न

पोखरा । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा प्रथम खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा बिहीबार खुला हाल्फ अल्ट्रा म्याराथन सम्पन्न भएको हो । म्याराथनको...

सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनको तयारीमा शान्ति निकेतन

पोखरा । पोखरा ५मा रहेको शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा...

स्थापना दिवसमा तीन पत्रकार पुरस्किृत गर्दै पत्रकार महासंघ कास्की

पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व.जगन्नाथ सिग्देल...

नयाँ राहदानी छाप्न आवश्यक तयारी पूरा

काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले नयाँ कम्पनीबाट राहदानी छाप्ने कामको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सकेसम्म जेठको पहिलो साता, नभए जेठ महिनाभित्रै नयाँ कम्पनीले छापेको राहदानी प्रयोगमा आइसक्ने जानकारी विभागले दिएको...

घण्टीघरमा केन्द्रीय सदस्यलाई निलो कुर्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केही बेरमा सुरु हुँदैछ । बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात् केन्द्रीय समितिको बैठक बस्न लागेको हो । शपथ ग्रहण पश्चात् रास्वपाका केन्द्रीय समितिका...

मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको ज्यान गयो

अबुधाबी । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको ज्यान गएको छ । स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रमा पर्ने स्वीहान स्ट्रिटमा खसेको थियो । यसले थप तीन जनालाई घाइते बनाउनुका साथै केही सवारी...

कार्की आयोगको प्रतिवेदनमा नेपाल बारको असहमति

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनले असहमति जनाएको छ । बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै...

पोखरा र कोशीबिच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत  आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । पर्यटन राजधानी...