समाज


पर्वतका गाईभैँसीमा थुनेलो रोग सङ्क्रमण

पर्वत । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ । व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका...

कास्कीमा आज रातिदेखि रक्सी पिउन र किनबेच गर्न निषेध

पोखरा । कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाएको हो । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई...

शुक्रबार पोखरामा हुने काँग्रेसको चुनावी सभाको तयारी पुरा, १५ हजार नागरिकको सहभागीता रहने

पोखरा । नेपाली काँग्रेसले यहि फागुन १५ गते शुक्रबार पोखरामा आयोजना गर्न लागेको चुनावी सभाको तयारी पुरा भएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सभाको तयारीबारे जानकारी दिदैं प्रचारप्रसार सहसंयोजक दीपक माइला गुरुङले तयारी पुरा भएको बताएका हुन्...

२०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार जानकारी दिए । निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिने...

दुर्गा प्रसाईं रिहा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार उनी बुधबार रिहा भएका हुन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको...

निर्वाचनमा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका...

आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाइट ब्लक

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको सूचना सदाचार प्रर्वद्धन एकाइले हानिकारक सूचनाहरुको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो । एकाईमा...

नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा

धादिङ । धादिङमा निर्माण भइरहेको नौविसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा...

धादिङमा चट्याङ लाग्दा १२ वर्षीया बालिकाको ज्यान गयो

धादिङमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । धादिङ त्रिपुरा सुन्दरी ३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका ८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो । सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते छन्...