काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता भएपछि अहिले खोजतलास सुरु भएको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि...
विराटनगर । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता...
पोखरा । साउन महिनामा महिलालाई लक्षित गर्दे पोखराको प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान रत्न इम्पोरियमले साडी तथा कुर्था सलवारमा सेल अफर ल्याएको छ । पोखराको मुटु मानिने चिप्लेढुंगामा रहेको इम्पोरियमले यही ११ साउनदेखि ३१ साउन सम्मका लागि यस्तो अफर ल्याइएको...
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ । उनी यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत थिए । उमेर हदका कारण देवेन्द्रराज ढकाल अवकाशमा गएपछि पौडेललाई मुख्य रजिस्ट्रार पद रिक्त भएको थियो । त्यस्तैगरी,...
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजंग रायमाझीले यस अघि...
पोखरा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पोखरामा एक पुरुष पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठेपानी शान्ति खहरे टोलका वष ५८ का जङगे सार्कीलाई यहि साउन ८ गते श्रीमतीको हत्या आरोपमा पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयले पत्रकार...
पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । पोखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठानले यहि साउन ३१ गते हुने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको बताएको छ । आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको हो । प्राधिकरणले...
काठमाडौं । लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ ः ५० बजे ३ हजार १२ अंकसम्म पुग्यो । त्यसपछि...