चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८ र यानछिङ जिल्लामा २ जनाको ज्यान...
डोल्पा । लगातारको वर्षासँगै भेरी नदीको बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा नदीमा फसेका ४ जनाको उद्धार गरिएको छ । डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा फसेका ४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा उद्धार गरिएको हो...
पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई...
काठमाडौं। काठमाडौं। अविरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ स्थानमा सडक पूर्ण रूपमा अवरोध रहेको छ । त्यस्तै, केही स्थानमा सडक एकतर्फी सुचारु गरिएको नेपाल प्रहरीले बिहान १० बजे जारी गरेको सूचनामा उल्लेख गरिएको छ । प्रहरीका अनुसार सङ्खुवासभामा...
पोखरा । आज नाग पञ्चमी, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज पनि परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म,...
पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट चार दिनदेखि सम्पर्कविहीन भएका एकै परिवारका १५ जना सदस्य पोखरामा सकुशल भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँबाट फेला पारेको जानकारी...
पोखरा। पोखरा वडा नं ४ मा रहेको गण्डकीकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आज हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक, हजुरबुबा हजुरआमासंगै मनाईएको छ । मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा र हजुरआमासंगै विद्यालयको...
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मालवाहक सवारी साधनमा अधिकतम भारभन्दा बढी सामान बोकेर सञ्चालनमा आएका ट्रक तथा अन्य सवारीमाथि कडाइ गर्न काठमाडौँ उपत्यका र प्रदेश प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...
काठमाडौं । सोमबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेको हो । सो घटाइपछि नेप्से परिसूचक २९६२...