समाज


बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले केही बेरअघि सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे...

आज दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचक आइतबार दोहोरो अंक बढेको छ ।आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो । सोमबार होलीका कारण सार्वजनिक बिदा छ । त्यसपछि सरकारले बिहीबारको निर्वाचनका...

कास्की २ का कांग्रेस उम्मेदबार बास्तोलाको घरदैलो तीव्र

पोखरा । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की २ मा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्र पारिएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो कार्यक्रमले तीव्रता पाएको हो । पोखरा–४...

युद्ध प्रभावित मुलुकका नेपालीहरूको सुरक्षा र उद्धारमा ध्यान दिन आयोगको आग्रह

 काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युद्ध प्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारमा ध्यान दिन आग्रह गरेको छ । शनिबार इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्योलग्रस्त अवस्था र त्यस क्षेत्रमा रहेका नेपाली...

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । श्रम, रोजगार तथा सामाजिक...

पोखरामा महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने पार्किङ कर्मचारी पक्राउ

पोखरा। पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा महिलामाथि अभद्र व्यवहार र कुटपिट गर्ने एक युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई हाल...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

कतार । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्ने व्यवस्था

काठमाडौं। मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा...

निर्वाचनमा भाग लिन र कांग्रेसलाई जिताउन पूर्णबहादुर खड्काको अपिल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन र नेपाली कांग्रेसलाई जिताउन अपिल गरेका छन् । खड्काले सामाजिक सञ्जालमा आइतबार लेख्दै कांग्रेसलाई जिताउन अपिल गरेका हुन् । ‘फागुन...