समाज


पत्रकार देवेन्द्र बास्तोलाको सवारी दुर्घटनामा परेर निधन

पोखरा । सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य एवं युवा नेता देवेन्द्र बास्तोलाको निधन भएको छ । पोखराको फूलबारी घर भएका ४६ वर्षीय बास्तोलाको मोटरसाइकल दुर्घटनामा परेर शनिबार निधन भएको हो । शनिबार लेखनाथ तालवेंसीमा उनी सवार...

पाकिस्तानमा रहेका नेपाली सुरक्षित र सम्पर्कमै छन् : परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत-पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो । परराष्ट्र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य,...

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले शुक्रबार पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ । शान्ति समाजले बिहान भारतीय र पाकिस्तानी दुवै दूतावास अगाडि प्रदर्शन गर्ने घोषणा गरेको थियो ।सोहीअनुसार बिहान भारतीय दूतावास अगाडि प्रदर्शन गरेको समाजले दिउँसो पाकिस्तानी...

भारत पाकिस्तान युद्धले रोकियो आईपीएल

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो...

डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख

काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् । काठमाडौँ उपत्यका...

आज ७३औँ कानुन दिवस मनाइदै

काठमाडौं । आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका...

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार)साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् । कोटिहोममा...

जमुनाह नाकाबाट नेपाल आउने सबैको परिचयपत्र हेर्न थालियो

भारत–पाकिस्तान तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा उच्च सतर्कता अपनाउन थालिएको छ। प्रहरीले बाँकेस्थित जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचय खुल्ने कागजात हेर्न थालेको छ। यदि शंकास्पद लागेमा सो व्यक्तिलाई...