काठमाडौँ । सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ । बुधबार प्रकाशित सूचनाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन...
उदयपुरमा एकै गाउँका युवक र किशोरी मृत भेटिएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका(४, बसाहामा बुधबार बिहान सोही ठाउँका १५ वर्षीया मञ्जु राई र २७ वर्षीय रविन्द्र राई मृत भेटिएका हुन्। प्रहरीले घटनालाई शंकास्पद मान्दै हत्यापछि आत्महत्या भएको हुनसक्ने प्रारम्भिक...
काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंङ्कबाट २० अर्ब ७९ करोड ऋण लिनेसहितका १९ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै असार २ गते...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको...
काठमाडौँ । बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ । यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा...
धनगढी । कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेलधुरा घर भएका कैदीबन्दीको ज्यान गएपछि डडेलधुरा बजारमा तनाव उत्पन्न भएको छ। ज्यान गुमाउने प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजार बन्दसहितको आन्दोलन सुरु गरिएको...
रौतहट। बारा स्थित जङ्गलमा मङ्गलवार बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट जयान गुमेको छ । मकवानपुर मनहरि घर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने वीरबहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट...
तेहरान । इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको ज्यान गइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ । इरान र इजरायलबिच विगत पाँच...
लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो...