विराटनगर । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र...
पोखरा । पोखरा महानगरपालिकाले आगामी १ चैतदेखि फोहोर सङ्कलनका लागि अस्थायी विसर्जन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । त्यतिन्जेलसम्म सरसफाइ व्यवस्थापनलाई व्यवस्थित बनाउन सबै नगरवासीको धैर्यता, सहयोग र सहकार्यको अपेक्षा राखिएको पोखरा महानगरका प्रमुख...
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सो रिट न्यायाधीश सपना...
पोखरा । केही दिनदेखि पोखराका विभिन्न सडक र चोकमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो आत्मकथाको पुस्तक बेचिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले पोखराको सडक किनारमा पुस्तक बिक्री गर्नेबारे आज पनि सामाजिक सञ्जालमा...
काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्रसङ्घका...
पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी...
जिपले च्यापेर लमजुङको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको ज्यान गएको छ । सोही गाउँपालिका–४ लामीडाँडामा ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी...
एजेन्सी। अमेरिका र इजरायलले गरेको आक्रमणका कारण हालसम्म इरानमा १९३ जना बालबालिकाको ज्यान गुमेको इरान सरकारले जनाएको छ । मृतकमा ८ महिनाकी शिशु समेत रहेको बताइएको छ । सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाका तस्बिर...