एजेन्सी । इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमा आक्रमण भएको छ ।इराकस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त आक्रमणमा एक जना भारतीय नागरिकको ज्यान गएको छ । यद्यपि, दूतावासले आक्रमण कसले गर्यो भनेर उल्लेख भने गरेको छैन...
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो । प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको...
काठमाडौं। जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरले कल साइन रहेको एटीआर–७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२,००० साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ । यो एटीआर–७२ जहाज २ जुलाई २०१०...
काठमाडौं । साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशमा पठाइएका १८ वटा ड्रोन खसालेको दाबी गरेको छ । देशको पूर्वी क्षेत्रमा आएका १८ वटा ड्रोन खसालिएको मन्त्रालएको दाबी छ । सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनमा धेरै ड्रोनहरूलाई...
हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागूऔषध सेवन गरेर झगडा गरिरहेको सूचनापछि पुगेको प्रहरीमाथि आक्रमण भएको छ । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा एक जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले...
काठमाडौं । संयुक्त अरब इमिरेट्सको प्रमुख विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिक बुधबार बिहान दुई वटा ड्रोन खस्दा चार जना घाइते भएका छन् । घटनाबारे जानकारी दिँदै दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत एक भारतीय नागरिक मध्यम घाइते भएको र...
काठमाडौं। गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी गरेर उनकी पत्नी रविलक्ष्मी चित्रकारलाई घाइते बनाएको अभियोगमा एक युवकविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। बझाङको...
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मत गणना (प्रत्यक्ष र समानुपातिक) सकिएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतगणना सकिएसँगै आयोगले दलहरूलाई...
काठमाडौं । फागुन २१ सम्पन्न चुनावको समीक्षाका लागि डा।सिके राउत नेतृत्वको जनमत पार्टीले दुई चरणमा बैठक आयोजना गर्ने भएको छ । पार्टीले केन्द्रीय सचिवालयदेखि लिएर उम्मेदवार तथा पर्यवेक्षकहरूसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेको हो । जनमत पार्टीले यो...