समाज


संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी प्रस्ताव प्रस्तुत

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले 'संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामूद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य...

विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई ३० दिन थप

काठमाडौं। प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेस गर्न नसकेका राष्ट्रसेवक कर्मचारीका लागि सरकारले थप ३० दिनको समय दिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले रसुवाको...

भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हरायो

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको...

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज...

भदौको करदाता प्रोत्साहन : २ सयको सामान किन्दा १० लाखको उपहार

काठमाडौं । सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एकरलाख नगद उपहार घोषणा गरेको हो । विभागले हरेक १५/१५ दिनमा यो उपहार घोषणा गर्दै आएकोमा...

करदाता प्रोत्साहन कार्यक्रम : भदौ १६ देखि ३१ सम्मका विजेताको सूची प्रकाशन

काठमाडौं । नेपाल सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत दैनिक पुरस्कार विजेताहरूको सूची सार्वजनिक भएको छ । भदौ १६ गतेदेखि ३१ गतेसम्मको कारोबार विवरणका आधारमा विजेता उपभोक्ताहरूको सूची सार्वजनिक गरिएको हो । सार्वजनिक सूची...

संसदीय विशेष समिति गठनबारे छलफल सुरु

काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्नेबारे दलहरूबिच छलफल सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा समितिको हलमा प्रारम्भिक छलफलमा नेताहरू जुटेका हुन् । छलफलमा संसदमा रहेका दलहरूबाट संसदीय दलका...

भिरबाट ट्याक्टर खस्दा दुई जनाको ज्यान गयो

ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका–९ मा भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ढुङ्गा बोकेको ट्याक्टर सडकबाट करिब १०० मिटर तल खस्दा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी र सोही स्थानका ६२ वर्षीय...

सुडानमा सुनखानी भत्किँदा कम्तीमा ६० मजदुरहरुको ज्यान गयो

सुडान । दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मजदुरहरुको ज्यान गएको छ । साथै धेरै बेपत्ता भएको जनाइएको छ । पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किए पछिको उद्धारको क्रममा ६० जनाको शव भेटिएको जनाइएको छ । रातभरि...