समाज


‘कुलिङ अफ पिरियड’ छेडखानी विरुद्धको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाइयो

काठमाडौं । सङ्घीय संसद् सचिवालयले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ । सभामुख देवराज घिमिरेको निर्देशन बमोजिम छानबिन...

नौबिसे-नागढुङ्गा सुरुङमार्ग चाडैं सञ्चालनमा आउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे(नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा...

दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं। सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को रिक्त रहेको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट उक्त पद पूर्ति गरिने जनाएको हो। मन्त्रालयले...

खेतमा लगाएको तारबारमा करेन्ट लागेर श्रीमान् श्रीमतीको ज्यान गयो

जनकपुरधाम । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको ज्यान गएको छ ।ज्यान गुमाउनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् । ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद...

जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा, ४ जनाको ज्यान गयो

काठमाडौं । भारतको जम्मू कश्मिरमा फेरि आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको छ । केन्द्रीय मन्त्री डा.जितेन्द्र सिंहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जम्मू कश्मिरको कठुआमा आरीघोप्टे वर्षा हुँदा चार जनाको ज्यान गएको जानकारी दिएका हुन् । ‘जंगलोट...

आज श्रीकृष्ण जन्माष्टमी, श्रद्धापूर्वक पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीकृष्ण जन्माष्टमी। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर...

अर्घाखाँची समाजको रमाइलो तीज

पोखरा । अर्घाखाँची स्थायी घर भई पोखरालाई कर्मथलो मानेर विभिन्न पेसा व्यवसाय र अध्यानको सिलसिलामा बसोबास गर्ने अर्घाखाँचीवासीहरुको समाज अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने तथा रमाइलो तीज कार्यक्रम...

विन्ध्यवासिनीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०८१ को पुरस्कार वितरण गरिएको छ । कक्षा नर्सरीदेखि तीनसम्मका शैक्षिक तर्फ २०८१ तथा अतिरिक्त क्रियाकलाप तर्फ २०८२ मा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयका कानुनी सल्लाहकार...

क्युआर कोड एकीन गरेर मात्र कारोबार गर्न ग्राहकलाई रत्न इम्पोरियमको आग्रह

पोखरा । पोखराको प्रतिष्ठित व्यवसायिक संस्था रत्न इम्पोरियमले क्युआर कोड प्रयोगकर्तालाई ठगिन नदिन आफ्ना ग्रहाकलाई सचेत गराएको छ । इम्पोरियमले कारोबार गर्दा निजी तथा व्यक्तिगत बैंकको क्युआर कोड प्रयोग नगर्ने आग्रह गरेको हो । रत्न इम्पोरियमको नाममा अनलाइनबाट...