पोखरा । स्याङ्जा प्रहरीले बिना बिलका चुरा बरामद गरेको छ । भैरहवाबाट स्याङ्जा हुदैं पोखरा ल्याउँदै गरेको चालिस हजार बराबरको १५५ दर्जन बिना बिलका चुरा प्रहरीले बरामद गरेको हो । जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नम्बर ०१ राम्दी स्थित सिद्धार्थ...
काठमाडौं। उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्यालाई शीघ्र सामान्य बनाउन मन्त्रालयले...
टोकियो । जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन (शक्तिशाली समुद्री आँधी) को प्रभाव बढ्दै गएको छ । ‘डुजुआन’ नाम दिइएको टाइफुनका कारण तीव्र हावा र भारी वर्षा भइरहेको छ । जोखिम बढेपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा उच्चसतर्कता...
काठमाडौं । सरकारले महिलाको प्रजनन स्वास्थ्य अधिकारको संरक्षण र नवजात शिशुको उचित स्याहारलाई ध्यानमा राख्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ सङ्घीय संसद्मा पेस गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता...
काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ४३९ जना अझै सम्पर्कविहीन रहेका छन्। भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको...
काठमाडौं । त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । आगलागी हुँदा बसका चालक समेत घाइते भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए । ‘बस...
काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना नरहेको बताएका छन्।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन्। सम्भावना कम भए...
काठमाडौं । सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा सडक नबनाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन् । संसद्को पूर्वाधार विकास समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नदीले खोलेको कारण पहिरो खसेको...
पोखरा । पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरबृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुसकाण्डप्रति गण्डकी प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घुसकाण्डको विषयमा ध्यानाकर्षण भएको बताउँदै गण्डकी सरकारले आफैले पनि छानविन गर्ने भएको...