भोलि बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल-रेष्टुराँमा...
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि संघीय संसद् भवनमा सञ्चालित क्यान्टिन आज बन्द गरिएको छ।सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले क्यान्टिनमा महँगो मूल्य निर्धारण गरिएको भन्दै प्रश्न उठाएका थिए। उनले...
काठमाडौं । एमाले महासचिव शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारमाथि इंगित गर्दै सुधार गर्नुपर्ने...
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित...
काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा। पौडेल निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन । डा.पौडेल वरिष्ठ बाल रोग विशेषज्ञ हुन । उनी यसअघि...
कास्की । मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीयस्थल घान्द्रुकलाई पोखरासँग जोड्ने...
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३०...
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...
पोखरा । स्याङ्जामा चार फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २ र ३ गते वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी टोलीले विभिन्न कसूरमा कैद तथा जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास...