समाज


शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना : आजैदेखि यी प्रदेशमा वर्षाको गतिविधि बढ्दै

काठमाडौं । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको बताइएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सो भेट भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ...

संसद्‍मा यातायातको बेथितिदेखि युवा निराशासम्मका मुद्दा उठ्यो

काठमाडौं । संसद्हरूले देशको जल्दोबल्दो समस्याका रूपमा रहेको सार्वजनिक यातायातको बेथिति र युवा पुस्ताको चरम निराशालाई प्रमुखताका साथ उठाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक, सुन्य र विशेष समयमा बोल्ने सांसदहरूले त्रिपुरेश्वरमा सवारी चालक...

भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनितिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो । दाहाल गत आइतबार मोरङको बेलबारीबाट पक्राउ परेका...

भोटेकोशी बाढीले पर्यटनमा ५२ अर्ब ६७ करोड बराबरको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली ९क्यूआरटी० का...

भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्रीले लिए अपडेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसमको पूर्वानुमान महाशाखा पुगेका छन्।मंगलबार त्यहाँ पुगेर उनीहरूले यही असोज ८,९ र १० गते सम्म हुने भनिएको भारी वर्षाको अवस्थाको जानकारी (अपडेट) लिएका छन्। भारी...

स्याङ्जामा अवैध गिट्टीबालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

पोखरा । स्याङ्जामा अवैध गिट्टीबालुवा ओसारपसार गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वालिङ नगरपालिका वडा नम्बर ०१ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ग १ त ४४८९ नम्बरको ट्याक्टरले अवैध रुपमा गिट्टीरबालुवा ओसार-पसार गरेको फेला पारी नियन्त्रणमा...

स्याङ्जामा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला

पोखरा। स्याङ्जामा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला परेको छ । वालिङ नगरपालिका वडा नम्बर ११ ज्वाङखोला स्थित वालिङ स्वरेक भित्री सडक खण्डको नालिमा बेवारिसे अवस्थामा रहेको एकनाले बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको...

लाइसेन्स अब सेवाग्राहीको घरमै पुर्‍याइने

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबिच त्रिपक्षीय सम्झौता भएको छ। यस सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको...