काठमाडौं । नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुमेको छ । नेपालीका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेसँगै नेपालीका लागि रोजगारी गुमेको हो । दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने भएको छ । विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएका छन् । सो अवधि भित्र विश्वासको मत नलिए उनीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी...
तनहुँ । तनहुँमा ट्रक दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीको अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको...
काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज आज एकैपटक ल्याइँदैछ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उक्त खोप आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जानारी दिएका छन् । सरकारले चीनसँग ६० लाख डोज भेरोसेल...
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औँ महाधिवेशन आज(शुक्रबार) देखि सुरु हुदैँछ । यसअघि भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन कोरोनाको महामारी विध्यमान रहेको भन्दैँ जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा स्थगित...
पोखरा । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवश । आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी...
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । प्रदेशमा १३७ जना संक्रमित थपिदाँ २२५ जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रदेशका ७ जिल्लाका ६२ महिला...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पिसिआर विधिबाट ११ हजार २ सय...
दमौली । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा बढाउने निर्णय गरेको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई...