समाज


ए डिभिजन फुटसल लिग : शंखमुललाई हराउँदै अर्को घरेलुटोली प्लेअफमा

पोखरा । घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक...

दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ सार्वजनिक (भिडियो)

पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय नीर शाह र केकी अधिकारीसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले...

२४ घण्टामा १,११४ जना सन्चो भए, ९३८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय १४ जना सन्चो भएका छन् । भने थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण  गर्दा ९ सय ६८ जना...

गण्डकी साक्षर प्रदेश घोषणा हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । असोज २४ गते पोखरामा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गरिने भएको हो । यसका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले...

दलित महिला जनप्रतिनिधी भन्छन् : ‘कोटाबाट हैन, हामीलाई खुल्लाबाट चुनाव लड्न दिनुपर्छ’

पोखरा । पोखरा महानगरका वडाहरुमा रहेका दलित महिला जनप्रतिनिधिले आफुहरुलाई कोटाबाट नभई खुल्लाबाट चुनाव लड्न दिनुपर्ने माग गरेका छन् । स्थानीय तहका दलित महिला जनप्रतिनिधिको ४ वर्षीय कार्यकालबारे आज पोखरामा सम्पन्न अन्तरक्रियामा उनीहरुले यस्तो माग गरेका हुन्...

पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज, केही दिनमा पोखरा आउने

पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना...

बोर्ड सदस्य विद्रोहीद्धारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण

पोखरा । राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक सदस्य माधव विद्रोहीले पोखरा नयाँबजारस्थित राससको गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले रासस गण्डकी प्रदेश कार्यालयबाट भइरहेका सेवा प्रवाह, भौतिक अवस्थिति लगायतको जानकारी...

संबैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संबैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्ने बताएका छन् । सोमबार पोखरा–२० भलाम डाँडागाउँ टोलविकास संस्थाको पांचौं साधारण सभा तथा युके समाजद्धारा उपलव्ध गराइएको राहत वितरण कार्यक्रममा बोल्दै उनले यस्तो...

राष्ट्रिय फुटसल लिग : घरेलु टोली क्यासलको पहिलो हार

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो । हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा यथावत रहेको छ । क्यासलको ९ खेलबाट...