समाज


कस्केली अधिकृत समाजको शुभकामना आदानप्रदान एवम् स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

पोखरा । कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने...

बलात्कारको आरोपमा एक युवा पक्राउ

काठमाडौं । कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका(१०...

ट्रयाक्टरले किचेर ५ वर्षीय बालकको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरले किचेर एक बालकको मृत्यु भएको छ । वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशीलको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ना ३ त १४३६ नम्बरको ट्रयाक्टरमा सवार सुशील ट्रयाक्टरबाट सडकमा खसेका...

सरकारले गोविन्द्र केसीसँग वार्ता गर्दै

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा। गोविन्द केसी पक्ष र सरकारबीच आज चौँथो चरणको वार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा। केसीका पक्षबाट पाँचजना...

नेपाल सरकारलाई कोरियाले २ अर्ब अनुदान दिदैं

काठमाडौं । नेपालसरकारलाई कोरियाले २ अर्ब अनुदान दिने भएको छ । कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर अर्थात नेपाली झण्डै दुई अर्ब अनुदान सहायता उपलब्ध गराउन सहमत भएको हो । नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनः एकीकरण...

गण्डकीका ७ लाख ४७ हजार जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी

पोखरा । गण्डकी प्रदेशमा दुई लाख ५४ हजार ५३६ परिवारका सात लाख ४६ हजार ९८९ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । जसमा अति गरिविको रेखामुनि रहेका सात हजार ६६० परिवार सहभागी छन् । महिला स्वास्थ्य स्वयमसेवीका दुई हजार ७६० परिवार सहभागी छन् भने...

मोडल राजु महोत्राकाे झुण्डिएको अवस्थामा शव फेला

बुटवल । बुटवलका कलाकार राजु महोत्राको आफ्नै निवासमा शव फेला परेको छ। महोत्रा झुण्डिएको अवस्थामा आफ्नै निवासमा फेला परेका हुन् । देवीनगरस्थित निवासमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् । महोत्रा नजिकका आफन्तहरुका अनुसार साझ खाना खाएर उनी सुतेका थिए...

भीमफेदी दुर्घटना : ज्यान गुमाएका ६ जनाको सनाखत

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने,...

दार्चुलामा जिप दुर्घटना : एकको ज्यान गयो, ५ घाइते

खलङ्गा । दार्चुलामा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । भने ५ जना घाईते भएका छन् । अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी रहेका छन् । उनको घट्नास्थलमै मृत्यु भएको...